बनजङगलमा रहेका स्वादिलो खाद्य पदार्थहरू
2024-05-19 17:08:41cri
Share with:

 

बनजङगल जलवायुको समन्वय गरिने मूल्यवान भण्डार रहेको मात्र नभई खाद्य पदार्थको भण्डार पनि हो। हाल चीनमा बनजङगलले ओगटेको क्षेत्र २४.०२ प्रतिशत पुगेको छ र बनजङगलको कुल क्षेत्रफल २३ करोड १० लाख हेक्टर पुगेको छ। के भन्नसकिन्छ भने बनजङगलले चिनियाँ जनतालाई प्रशस्त खाद्य पदार्थ उपलब्ध गराएको छ।

 

बनजङगलका खाद्य पदार्थ सप्रने वातावरण निकै राम्रो भएकाले उत्पादित वस्तु हरित, सुरक्षित, ताजा र स्वादिलो हुन्छ। ती खाद्य पदार्थहरूमा विभिन्न प्रकारका पौष्टिक तत्वहरू रहेका छन्।