चीनको परराष्ट्र मन्त्रालयद्वारा इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनाको उद्धारका लागि आवश्यक समर्थन र सहयोग
2024-05-20 10:52:34cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले इरानी राष्ट्रपति सइद इब्राहिम राइसीले  चढ्नुभएको हेलिकोप्टरको हार्ड ल्यान्डिङ दुर्घटनासम्बन्धमा सम्बोधन गर्नुभएको छ।

चीनले राष्ट्रपति राइसीले चढ्नुभएको हेलिकोप्टरको “हार्ड ल्यान्डिङ” दुर्घटनाप्रति चिन्ता लिएको जनाउँदै राष्ट्रपति राइसी र हेलिकोप्टरमा सवार व्यक्तिहरू सुरक्षित रहोस् भन्ने कामना गरेको छ। चीनले सम्बन्धित स्थितिमाथि ध्यान दिइरहेको तथा इरानको उद्धार कार्यका लागि सबै आवश्यक समर्थन र सहयोग दिने पनि जनाएको छ।