नेपालको राजधानी काठमाडौँमा “सद्भावका लागि चिया - याजी सांस्कृतिक सैलून”
2024-05-22 16:29:01cri
Share with:

मे २१ तारिख “सद्भावका लागि चिया - याजी सांस्कृतिक सैलून” र आन व्है सांस्कृतिक तथा पर्यटकीय प्रचार-प्रसार कार्यक्रम नेपालको राजधानी काठमाडौँमा आयोजना भएको छ।

उक्त कार्यक्रमलाई नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले सम्बोधन गर्नुभएको छ।