च्याङ सु प्रान्तीय कौ रुङमा मेशिनबाट चिया टिप्दै किसान
2024-05-22 16:31:41cri
Share with:

च्याङ सु प्रान्तीय कौ रुङ शहरको श्या शू बस्तीको चिया बगान चिया टिप्ने सिजनमा प्रवेश गरेको छ। यहाँका स्थानीय वासिन्दाहरूले मेशिनद्वारा चियाका पात टिप्ने गरेका छन्। यसबाट श्रमिकको लागतको किफायत गर्नसकिन्छ र किसानको आम्दानी बढाउनसकिन्छ।