चिनियाँ राष्ट्राध्यक्ष, व्यवसायी तथा विशेषज्ञहरु गोष्ठीमा
2024-05-23 19:21:16cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष र केन्दीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मे २३ तारिख दिउँसो शान तुङ प्रान्तको चि नान शहरमा व्यवसाय तथा विशेषज्ञहरुसँग गोष्ठीमा महत्वपूर्ण भाषण दिनुभएको छ।

 

उहाँले जोड दिनुभएअनुसार कम्युनिष्ट पार्टीको बीसौँ महाधिशेवनले समाजवादी आधुनिक राष्ट्रको चौतर्फी निर्माणका लागि महान रुपरेखा बनाएको छ। सुधारलाई अघि गहन पार्दै चिनियाँ शैलीको आधुनिकीकरणको मुख्य विषयलाई प्रवर्द्धन गर्नुपर्छ। साथै सुधारको मुख्य विषयलाई स्पष्ट पार्दै उचित उपायले केन्द्रीय कार्यभार र रणनीतिक उद्देश्यलाई पूरा गर्न प्रयास गर्नुपर्छ।