सातौँ डिजिटल चीन शिखर सम्मेलन फु चौ शहरमा शुरू
2024-05-24 14:51:55cri
Share with:

मे २४ तारिख सातौँ डिजिटल चीन शिखर सम्मेलन फु च्येन प्रान्तीय फु चौ शहरमा शुरू भएको छ। उक्त शिखर सम्मेलनको मुख्य विषय “डेटा तत्वको मूल्य फैलाउने, नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास गर्ने” भन्ने रहेको छ। उक्त शिखर सम्मेलनमा “डिजिटल चीनको विकास प्रतिवेदन २०२३” सार्वजनिक गरिनुकासाथै डिजिटल चीनको पछिल्ला उपलब्धिहरूलाई प्रदर्शनमा राखिने छन्।