बेइजिङ:विश्वविद्यालयको रात्री कक्षा लोकप्रिय बन्दै
2024-05-25 19:39:27cri
Share with:

हाल विभिन्न जनसमूहको सिकाई मागलाई पूरा गर्नका लागि पैचिङ संघीय विश्वविद्यालयले यस वर्षको अप्रिलमा रात्रीकालीन कक्षा खोलेको छ भने समाजतर्फ विद्यार्थीहरू भर्ना गरेको छ। चित्रकला आदि कक्षाले सर्वसाधारणहरुको हार्दिक स्वागत पाएका छन्।