हङकङ-चुहाई-मकाउ पुलको सार्वजनिक मार्ग नाकाको प्रवेश तथा निकास पर्यटकको संख्या नयाँ ऐतिहासिक रेकर्डमा
2024-05-26 17:24:50cri
Share with:


सम्बन्धित तथ्याङ्कअनुसार चालू वर्षको मे २१ तारिख विहान नौ बजेर ४०मिनेटसम्म काङ चु आउ अर्थात् हङकङ-चुहाई-मकाउ पुलको सार्वजनिक मार्ग नाका पार गर्ने पर्यटकको संख्या एक करोड पुगेको छ भने ऐतिहासिक नयाँ रेकर्ड सिर्जना गरेको छ।