चीनद्वारा उ हान नम्बर १ लगायत चार उपग्रहहरुको सफल प्रक्षेपण
2024-05-26 17:26:05cri
Share with:

मे २१तारिख १२बजेर १५ मिनेट जाँदा चीनले च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा उ हान नम्बर १ लगायत चार उपग्रहहरुको सफल प्रक्षेपण गरेको छ। यी उपग्रहहरु सफलताका साथ निर्धारित ट्र्याकमा प्रवेश गरेका छन्।