तेह्रौँ चिनियाँ नृत्य "लोटस अवार्ड" समारोह नानचिङमा सम्पन्न
2024-05-26 17:07:27cri
Share with:

मे २५ तारिख तेह्रौँ चिनियाँ नृत्य "लोटस अवार्ड" पुरस्कार समारोह च्याङसु प्रान्तको नानचिङस्थित च्याङसु ग्रान्ड थिएटरमा आयोजना गरियो।