युनानमा वुमङ पर्वतको भव्य दृश्य
2024-05-26 17:08:24cri
Share with:

युनान प्रान्तको चाउथतोङ सहरमा चम्किलो हरियो मोती छ - युनान वुमङ पर्वत राष्ट्रिय स्तरको प्राकृतिक आरक्षण। यो आरक्षणको कुल क्षेत्रफल २६ हजार हेक्टेर भन्दा बढी छ, जहाँ अनगिन्ती दुर्लभ र लोपोन्मुख जनावर र बिरुवाहरू रहेका छन्।