बहराइन, इजिप्ट, ट्युनिसिया तथा युनाइटेड अरब इमिरेट्सका राष्ट्रनायकले चीनको भ्रमण गर्नुहुने
2024-05-27 10:33:42cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यीङले घोषणा गरे अनुसार, चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा बहराइनका राजा शेख हमाद अल खालिफा, इजिप्टका राष्ट्रपति अब्दुल अल सीसी, ट्युनिसियाका राष्ट्रपति कैस साइद तथा युनाइटेड अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद अल नाहयानले मे २८ तारिखदेखि जुन १ तारिखसम्म चीनको भ्रमणसँगै चीन-अरबेली मुलुकहरु सहयोग मञ्चको दशौँ मन्त्री स्तरीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुहुने कार्यक्रम छ।