गाजामा मानवीय राहत सामग्री आपूर्तिको स्वागत र तत्काल युद्धविरामको आह्वान – संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस
2024-05-27 11:10:29CRI
Share with:

मे २६ तारिख, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रवक्तामार्फत् एक वक्तव्य जारी गर्दै केरेम शालोम पोर्ट भएर इजिप्टबाट गाजामा पठाइएका मानवीय राहत सामग्री तथा ऊर्जा शक्तिहरूलाई स्वागत गरेको बताउनुभएको छ। नागरिकको सुरक्षा र आधारभूत खाद्यान्न, आवास र स्वच्छ पानी लगायत आधारभूत आवश्यकताहरू पुर्याउन गुटेरेसले जोड दिनुभएको छ

गुटेरेसले तत्काल युद्धविराम तथा बन्धक बनाइएका सबैलाई बिना शर्त रिहाइकालागि आह्वान पनि गर्नुभयो। उहाँले विभिन्न क्षेत्रलाई अदालतको निर्णय बाध्यकारी भएको पनि उल्लेख गर्नुभएको छ।