चिनियाँ तथा इग्वाटोनिएल गिनीका राष्ट्रनायकबीच भेट-वार्ता
2024-05-28 18:48:32cri
Share with:

मे २८ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिडले चीनको राजकीय भ्रमणमा रहनुभएका इग्वाटोनिएल गिनीका राष्ट्रपति टेओडोरो ओबेन न्गुएमा म्बासोगोसँग भेट-वार्ता गर्नुभएको छ। सो अवसरमा उहाँहरुले पारस्परिक सहयोगा दस्तावेजको हस्ताक्षर समारोहमा पनि भाग लिनुभएको छ। सोही दिन उहाँले आपसी सम्बन्धलाई चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धसम्म उकास्ने घोषणा गर्नुभएको छ।