साल्भाडोरका राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सी चिनफिङका विशेष दूत सहभागी हुनुहुने
2024-05-28 20:18:34cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले मे २८ तारिख सार्वजनिक गर्नु भए अनुसार, साल्भाडोर सरकारको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङका विशेष दूत तथा चीनका संस्कृति तथा पर्यटन मन्त्री सुन येली जुन १ मा साल्भाडोरका राष्ट्रपतिको शपथ ग्रहण समारोहमा भाग लिन साल्भाडोर जानुहुनेछ।