रात्रीकालीन अर्थतन्त्रद्वारा सिर्जना गरिएको शहरको नयाँ सजीव शक्ति
2024-05-30 14:12:15CRI
Share with:

रात्रीकालीन अर्थतन्त्रद्वारा शहरको समृद्धि देख्न सकिन्छ साथै नयाँ उपभोग्य ढाँचा र थप काम तथा पेशाका अवसरहरू सिर्जना गर्न सकिन्छ। रात्री बजारमा घुम्दै, खाना खाँदै र रात्रीकालीन आकर्षणहरू अवलोकन गर्दैगर्दा चीनका विभिन्न क्षेत्रहरूका रात्रीकालीन अर्थतन्त्रको उपभोग्य मोडलहरू निरन्तरताका साथ भरिपूर्ण बन्दै गएको छ। चिनियाँ जनता विविध अनुभवको उपभोगसँगै रमाइलो गर्दै छन्।