टर्कीका विदेशमन्त्री फेडानले चीन भ्रमणमा गर्नुहुने
2024-06-01 16:11:23cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक आयोगका सदस्य तथा परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा, टर्कीका विदेशमन्त्री फेडानले जुन ३ देखि ५ तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने छ। उक्त जानकारी चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले मे ३१ तारिखमा आयोजित पत्रकार सम्मेलनमा जनाउनुभएको हो।