हुपै प्रान्तमा रमाउँदै किसानहरु
2024-06-02 20:16:20CRI
Share with:

जुन १ तारिखका दिन, चीनको हुपै प्रान्तीय यिछाङ शहरको चकुई जिल्लामा, त्रिघाँटी जलाशय क्षेत्रका किसानहरूको रमाइलो खेलकुद समारोह आयोजना गरियो। जिल्लाका सबै गाँउका किसानहरूका प्रतिनिधिहरूले रस्साकस्सी, रोपाईँ र अन्नबाली छाँटकाँट जस्ता रोचक कृषि प्रतियोगिताहरूमा भाग लिएर कृषि संस्कृतिको आनन्द लिएका छन्।