चीनको च्याङसु प्रान्तमा रात्रिकालीन चहलपहल
2024-06-02 19:01:34CRI
Share with:

बितेका वर्षहरूमा, चीनको च्याङसु प्रान्तको ह्वाइआन शहरमा नहर सांस्कृतिक करिडोरको दर्शनीय क्षेत्रमा स्थानीयहरु र पर्यटकहरूलाई खेलको लागि आकर्षित गराइँदै आर्थिक खपतलाई प्रोत्साहित गर्न सकेको देखिन्छ। त्यहाँ रात्रिकालीन पर्यटन, रात्रिकालीन किनमेल लगायतका विविध किसिमका गतिविधिहरू भइरहेका देखिन्छ।