थङचौमा आलु खेती
2024-06-02 15:53:14CRI
Share with:

 हालसालै, शान्तोङ प्रान्तीय थङचौ शहरको ठूलो क्षेत्रफलमा रोपिएको आलु परिपक्व चरणमा प्रवेश भएको छ। स्थानीय किसानहरू आलु बाली भित्र्याएर बजारमा पठाउन व्यस्त छन्। बितेका वर्षहरूमा, थङचौमा आलु उद्योग विस्तार भइरहेको छ। आलु खेतीको क्षेत्र ४७ हजार हेक्टर पुगेको छ र आलुको उत्पादन, प्रशोधन र बिक्री उद्यमहरूको सङ्ख्या १३०० भन्दा बढी भएको छ।