रमणीय चीन---विश्व वातावरण दिवस
2024-06-05 16:23:32cri
Share with:

 

सन् २०२४ को जुन ५ तारिख ५३ औँ विश्व वातावरण दिवस हुनुका साथै चीनको दशौँ वातावरण दिवस पनि हो। चालु वर्षको वातावरण दिवसको मुख्य नारा “सम्पूर्ण रूपमा रमणीय चीनको निर्माणलाई प्रवर्द्धन गरौँ” भन्ने रहेको छ।