हङकङका विद्यार्थीहरू विमान C-919 द्वारा शाङहाई पुगे
2024-06-05 18:26:38cri
Share with:

 

हाल हङकङका युवा विद्यार्थीहरूले भरिएको चीनबाट बनाइएको ठूलो विमान C-919 हङकङबाट उडेर शाङहाई शहर अवतरण गरेको छ। सो उडानबाट शाङहाई आइपुगेपछि हङकङका युवा विद्यार्थीहरूको आठ हप्ते आदान-प्रदान कार्यक्रम शुरू भएको छ।