सीएमजी अनुसन्धान संस्थान स्थापना
2024-06-07 15:05:10cri
Share with:

जुन ७ तारिख पैचिङमा सीएमजी अनुसन्धान संस्थानको उद्घाटन समारोहको आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री एवम् सीएमजीका निर्देशक शन हाइस्योङ,चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानका अध्यक्ष एवम् चिनियाँ इतिहास प्रतिष्ठानका अध्यक्ष काउ स्याङले उक्त समारोहमा भाग लिनुभएको छ।

 

"सीएमजीमा आधारित, सम्बन्धित् क्षेत्रको सामना गर्दै र अन्तर्राष्ट्रिय हाई-टेकका थिङ्क ट्याङ्कहरूलाई लक्षित गर्दै" सीएमजी अनुसन्धान संस्थानले राष्ट्रिय रणनीतिक प्रमुख आवश्यकताहरूका लागि लक्षित तथा आरक्षित नीतिको अनुसन्धान र सञ्चालन गर्नेछ।