राष्ट्राध्यक्ष सी चिनफिङ तथा पाकिस्तानी प्रधानमन्त्री शाहबाज बीच भेट-वार्ता
2024-06-07 18:26:33cri
Share with:

 

जुन ७ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा पाकिस्तानका प्रधानमन्त्री मुहामद शाहबाज शरिफसँग भेट-वार्ता गर्नुभएको छ।