वाङ यी ब्रिक्स विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुने
2024-06-07 18:40:08cri
Share with:

जुन ७ तारिख चीन परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले जुन १० देखि ११ तारिखसम्म रुसको निज्नी नोभगोरोडमा आयोना हुने ब्रिक्स विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने जानकारी दिनुभएको छ।