चिनियाँ पोशाक लाउँदै चीनको यात्रा
2024-06-08 17:14:07cri
Share with:

 

बितेका केही वर्षयता चिनियाँ परम्परागत कलात्मक र सांस्कृतिक तत्वहरू र आधुनिक डिजाइन मिसिएको नयाँ शैलीको चिनियाँ पोशाक झन् झन् लोकप्रिय हुँदै आएको देखिन्छ। ती नयाँ शैलीको चिनियाँ पोशाक लगाउँदै चीनको यात्रा गर्ने देशी र विदेशी पर्यटकको संख्या पनि दिनप्रति दिन बढ्दै जानेछ।