चीन-युरोप रेलका कारण होर्गोस यातायातको "सुनौलो च्यानल"
2024-06-08 17:09:36cri
Share with:

 

उत्तर-पश्चिमी चीनको सिन च्याङ उइगुर स्वायत्त प्रदेशमा अवस्थित होर्गोस शहर काजाकिस्तानसँगको सीमावर्ती सहर हो। बीआरआई प्रस्ताव अन्तर्गत चीन र विदेशहरूबीचको आदान-प्रदान र सहयोगलाई सुदृढ गर्दै होर्गोस शहर चीन, मध्य एसिया र युरोपसँग जोड्ने महत्त्वपूर्ण माध्यम बनेको छ।

 

हाल, होर्गोस रेल बन्दरगाहमा रहेका ८२ वटा चीन-युरोप रेल लाइनहरू छन् र जसले १८ वटा विदेशसमेतका ४६ वटा सहर तथा क्षेत्रहरूमा यातायात सेवा दिन सकिन्छ। यसरी होर्गोस अन्तर्राष्ट्रिय रसद भूमि यातायातको "सुनौलो च्यानल" बनिरहेको देखिन्छ।