चीनद्वारा अमेरिकालाई थाइवानलाई हतियार बिक्री गर्ने योजना रद्द गर्न आग्रह
2024-06-08 17:04:27cri
Share with:

हालै चिनियाँ राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता चाङ स्याउ काङले चीनको अमेरिकाबाट थाइवान क्षेत्रलाई हतियार बिक्री गरेको कुराले एक चीन सिद्धान्त, ‘चीन-अमेरिका तीन संयुक्त विज्ञप्ति’ र विशेषगरी "८-१७"को प्रावधानहरूको गम्भीर उल्लंघन भएको कुरा बताउनुभयो। साथै चीनको सार्वभौमसत्ता र सुरक्षा हितलाई गम्भीर रूपमा क्षति पुर्याएको कुरामा पनि उहाँले जोड दिनुभयो।

 

चाङ स्याउ काङले चीन-अमेरिका सम्बन्धमा थाइवान मुद्दा पहिलो दुर्गम रातो रेखा भएको कुरा भएको बताउँदै चिनियाँ जनमुक्ति सेनाले राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न र युद्धका लागि आफ्नो तयारीलाई बलियो बनाउँदैआएको कुरा पनि व्यक्त गर्नुभयो।