संयुक्त राष्ट्र संघद्वारा अन्तर्राष्ट्रिय सभ्यता बीच संवाद दिवस स्थापना
2024-06-09 16:56:34cri
Share with:

७८ औँ संयुक्त राष्ट्र संघ महासभाले जुन ७ तारिख सर्वसम्मतिले चीनद्वारा प्रस्तुत सभ्यता बीच संवाद दिवस स्थापना गर्ने निर्णय-प्रस्तावलाई पारित गर्दै जुन १० तारिखलाई सभ्यता बीच संवाद दिवस निश्चित गरेको छ। देशी र विदेशी व्यक्तिहरूले के ठहर लिएका छन् भने सभ्यता बीच संवाद दिवस स्थापनाले विभिन्न सभ्यता बीच मतभेद र भेदभावलाई उन्मुलन गर्न र आपसी समझदारी तथा विश्वासलाई प्रबर्द्धन गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानेछ।

 

चीनले प्रस्तुत गरेको वैश्विक सभ्यता प्रस्तावले मानव समाजको एकताबद्ध प्रगति र साझा समृद्धिलाई सभ्यताको शक्ति थपिदिनुका साथै मानव जाति सभ्यताको साझा समृद्धि र प्रगतिका लागि स्थायी जिवन्त शक्ति पनि उपलब्ध गराउँदै जानेछ।