चिनियाँ रेलले १ करोड २६ लाख यात्रु बोक्ने अपेक्षा
2024-06-09 17:01:59cri
Share with:

 

जुन ९ तारिख चीनभरका रेलद्वारा १ करोड २६ लाख यात्रुहरू बोक्ने अपेक्षा गरिएको छ र ५१४ वटा अतिरिक्त यात्रु रेल थप सञ्चालन गर्ने योजना छ। जुन ८ तारिख शिखर यात्रु प्रवाहको साथमा चीनको रेलद्वारा १ करोड ७२ लाख ४६ हजार यात्रु बोकेको थियो। जसले सन् २०२३ को ड्र्यागन बोट चाडको तुलनामा ११ लाख ५९ हजार यात्रु बढी भएको हो। यो ७.२ प्रतिशतले वृद्धि भएको छ। हालसम्म चीनको रेल यातायात सुरक्षित, स्थिर र व्यवस्थित देखिन्छ।