रात्रिकालीन ड्रयागन बोट प्रतियोगिता
2024-06-09 19:06:47cri
Share with:

रात्रिकालीन ड्रयागन बोट प्रतियोगिता चीनको फुचेन प्रान्तका लागि त्वान उ पर्व अर्थात् ड्रयागन बोट चाडको एक विशेष परम्परा हो। चालु वर्षको सो प्रतियोगिता जुन ८ तारिखदेखि फु चेन प्रान्तको फु चौ शहरमा रमाइलोसाथ शुरू भएको छ।