जुन १० तारिख चिनियाँ परम्परागत ड्रागन बोट पर्व हो। सो अवसरमा फुचौ शहरमा लोक ड्रागन बोट दलहरूले ड्रागन बोट प्रतियोगिताको आयोजना गरी पर्वको मनाएको छ।