राष्ट्रिय रेलवेले ड्र्यागन बोट फेस्टिभलमा १ करोड ५९ लाख यात्रु बोक्ने
2024-06-10 16:35:29cri
Share with:

 तथ्याङ्क अनुसार चिनियाँ रेलवे समूहबाट आज जुन १० तारिख राष्ट्रिय रेलवे सेवाले १ करोड ५९ लाख यात्रु बोक्ने अपेक्षा गरेको छ। यसका लागि १०७१ थप रेलहरू सञ्चालन गर्ने योजना रहेको छ। जुन ९ तारिख देशको रेलवे सेवाले १ करोड २४ लाख ९१ हजार यात्रु बोकेको थियो।