ड्रागन बोट अनुभवमा अमेरिका विद्यार्थीहरू
2024-06-10 17:04:12cri
Share with:

जुन १० तारिख चिनियाँ परम्परागत त्वानवु पर्व अर्थात ड्रागन बोट पर्व हो। हपै प्रान्तीय शच्याच्वाङ शहरमा अमेरिका आइओवा राज्यका दर्जन विद्यार्थीले शच्याच्वाङ विदेशी भाषा स्कूलका विद्यार्थीसँग ड्रागन बोट कार्यक्रममा भाग लिएका छन् र चिनियाँ परम्परागत संस्कृतिको अनुभव लिएका छन्।