सन् २०२४ पैचिङ अन्तर्राष्ट्रिय चिया उद्योग प्रदर्शन जुन ७ देखि १० तारिखसम्म पैचिङमा आयोजना भएको छ। त्यसबाट धेरै नागरिक आकर्षित भएका छन्।