मलावीका उपराष्ट्रपति सवार सैन्य विमान दुर्घटना, सबैको मृत्यु
2024-06-12 09:53:37CRI
Share with:

मलावीका राष्ट्रपतिका अनुसार, मलावीका उपराष्ट्रपति साउलोस क्लाउस चिलिमा सवरा सैन्य विमान दुर्घटनाग्रस्त भएको छ। साथै सो विमानमा सवार सबैको मृत्यु भएको छ। 

मलावी अफ्रिकाको दक्षिण-पूर्वी भागमा अवस्थित देश हो। 

मलावीका उपराष्ट्रपति चिलिमाको जन्म सन् १९७१ मा भएको थियो। सन् २०१४ र २०२० उहाँ दुईपटक उपराष्ट्रपति पदमा नियुक्त हुनुभएको थियो।