सिहलु राजमार्ग
2024-06-12 16:24:11cri
Share with:

भर्खरै चीनको आन्ह्वै प्रान्तको आङ्छिङ सहरको युएसी काउन्टीको सिहलु (थेनम्यआ खण्ड) राष्ट्रिय "तेस्रो सुन्दर देश सडक" सूचीमा छनोट भएको छ। यो सडक २० किलोमिटर लामो र १ हजार १८८ मिटरको उचाइमा रहेको छ।