गृष्म ऋतुमा पानी खेल
2024-06-13 10:15:32CRI
Share with:

हाल पैचिङको अधिकतम तापक्रम ३३ डिग्रीभन्दा बढी छ। जसकारण, धेरेभन्दा धेरै बासिन्दाहरूले पानी खेल रूचाएका छन्। यसै गृष्म ऋतुमा धेरै मनोरञ्जन स्थलहरूले पानी खेलस्थलको निर्माण वा सुविधा थप गरेका छन्। जसबाट पैचिङ शहरमा पनि समुद्रतटवर्ती विदाको आनन्दको अनुभव गर्नसकिन्छ।