गृष्ममा प्रचुर बाली भित्र्याइएको दृश्य
2024-06-12 15:40:24CRI
Share with:

हाल चीनका मुख्य गहुँ उत्पादन क्षेत्रहरू बाली भित्र्याउने अवधिमा छन्। विभिन्न क्षेत्रका किसान तथा कृषि प्राविधिकहरू र कृषि प्रत्याभूति विभाग सक्रिय रूपमा काम गरिरहेका छन्। प्रारम्भिक तथ्याङ्कका अनुसार, चालु वर्ष चीनको ग्रीष्मकालीन बालीको अवस्था राम्रो छ।