चिनियाँ उत्पादित विमान सी ९१९को चौथो नियमित व्यावसायिक उडान
2024-06-14 18:53:43cri
Share with:

जुन १४ तारिख इस्ट चाइना एयरलाइन्सका सी ९१९ विमानले १६२ जना यात्रुलाई बोकेर शाङहाइ होङछ्याउ विमानस्थलबाट क्वाङचौ पाइयुन विमानस्थलतर्फ उडेको छ। जसबाट चिनियाँ उत्पादित विमान सी ९१९को चौथो नियमित व्यावसायिक उडान लाइन संचालनमा ल्याइएको देखिएको छ।