छोङछिङ-हुनान इक्स्प्रेस राजमार्गमा सबैभन्दा अग्लो पुल
2024-06-14 18:52:46cri
Share with:

जुन १४ तारिख छोङछिङ-हुनान इक्स्प्रेस राजमार्गमा पर्ने मोचाइवु नदी पुल जोडिएको छ त्यसको स्तम्भ २१६ मिटर अग्लो भएकाले एशियाकै सबैभन्दा अग्लो रेकर्ड बनाएको छ।