तिब्बती ल्हासा शहरको चिलुङ गाउँमा एउटा विशेष हिउँद ऋतु बाल्य दिवस मनाइन्छ। यो प्राचीन साँस्कृतिक पर्वबाट तिब्बतको अनुभव लिन सकिन्छ।