स्यामनमा १६ औँ जलडमरू मञ्च सम्मेलन
2024-06-15 17:38:10cri
Share with:

जुन १५ तारिख १६ औँ जलडमरू मञ्च सम्मेलन फुच्येन प्रान्तीय स्यामनमा आयोजना भएको छ। मञ्चले "जनता-जनताबीच आदानप्रदानलाई विस्तार गर्ने र एकीकृत विकासलाई गहन बनाउने" विषयलाई निरन्तरता दिएको छ।