सदिच्छापूर्ण मन
2024-06-15 16:47:12CRI
Share with:

जनताको माझबाट आउनु भएका सी चिनफिङले जनतालाई सधैँ आफ्नो हृदयको उच्च स्थानमा राख्नुभएको छ।चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनदेखि नै चिनियाँ राष्ट्रध्यक्क्ष सी चिन फिङले निरीक्षण र अनुसन्धानका लागि सयभन्दा बढी पटक आधारभूत तहको भ्रमण गर्नुभएको  छ।

 जनताका चाहना र सरोकारलाई एक–एक गरी महत्वपूर्ण केन्द्रीय बैठकको एजेण्डामा समावेश गर्दै समय–समयमा सुधारको केन्द्रविन्दु बनेको छ । "म सधैँ जनतामा बाँच्नेछु।" यो राष्ट्र र जनताका लागि सी चिनफिङको शुद्ध हृदय हो।