“म आफ्ना लागि नभई जनताका लागि बाँच्नेछु” सी चिनफिङ विशाल हृदय
2024-06-15 16:49:01CRI
Share with:

"म आफ्ना लागि नभई जनताका लागि बाँच्नेछु।" यो देश र जनताका लागि राष्ट्राध्यक्ष सी चिनफिङको शुद्ध हृदय र १ अर्ब ४० करोडभन्दा बढी जनताका लागि जननेताको निष्कपट समर्पण हो।