२६औँ शाङहाइ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरू
2024-06-16 16:47:55cri
Share with:

जुन १५ तारिख २६औँ शाङहाइ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरू भएको छ। विश्वका विभिन्न क्षेत्रका फिल्म निर्माता र सुपरस्टारहरू उपस्थित भएर तत्स्थान निकै रमाइलो देखिएको छ।