पैचिङ-हङकङ बेलुका प्रस्थान-बिहान पुग्ने हाइस्पीड रेल हङकङमा
2024-06-16 16:45:52cri
Share with:

जुन १६ तारिख विहान पैचिङको पश्चिम रेलवे स्टेशनबाट प्रस्थान भएको डी ९०९ हाइस्पीड रेल हङकङ वेस्ट काउलुङ स्टेशन पुगेको छ यसरी नै पैचिङ र हङकङबीच बेलुका प्रस्थान गरी बिहान पुग्न संभव भएको छ।