राष्ट्राध्यक्ष सी चिनफिङका विशेष दूत दक्षिण अफ्रिकी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा उपस्थित
2024-06-17 16:32:58CRI
Share with:

दक्षिण अफ्रिका सरकारको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेष दूत एवम् चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका उपाध्यक्ष श्याउ चेले जुन १९ तारिख दक्षिण अफ्रिकाको राजधानी प्रेटोरियामा आयोजित राष्ट्रपति माटामेला सिरिल रामाफोसाको शपथ ग्रहण समारोहमा भाग लिनुहुने छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन चेनले उक्त कुरा बताउनुभएको हो।