सिन्च्याङको विभिन्न जातिका सर्वसाधारणले इद अल अदा मनाइँदै
2024-06-17 17:02:27CRI
Share with:

जुन १७ तारिख चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशको विभिन्न क्षेत्रमा पर्वको गहिरो वातावरण छ। विभिन्न जातिका सर्वसाधारणहरूले गोरू र भेडा मासु, खाजाआदि सामानको तयारी गर्दछन्। यसका साथै सिन्च्याङको विभिन्न क्षेत्रले विविध रीतिरिवाजमूलक कार्यक्रमको आयोजना गरी इद अल अदा पर्व मनाउँछन्। 

पर्वका अवसरमा प्रसिद्ध ग्रेन्डबाजारमा ज्यादै रमाइलो हुन्छ। विभिन्न जातिका सर्वसाधारणले परम्परगत पोशाक लगाएर जातीय नृत्य गर्दछन्। 

बजारमा ताजा गोरू र भेडा मासुको आपूर्ति यथेष्ठ छ। सुपरमार्केटमा विभिन्न किसिमको सामान धेरै छन्। स्थानीय सर्वसाधारणहरूले मिठो खाना खानुका साथै पर्वको वातावरणको अनुभव गर्दैछन्।