छ्न वन छिङ चौथो चीन-सिंगापुर सामाजिक सञ्चालन उच्च स्तरीय मञ्चमा सहभागी हुनुहुने
2024-06-18 09:55:40CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् केन्द्रीय प्रशासकीय कानुन परिषद्का सचिव छन वन छिङले जुन १८ देखि २५ तारिखसम्म सिंगापुरमा चौथो चीन-सिंगापुर सामाजिक सञ्चालन उच्च स्तरीय मञ्चमा सहभागी हुनुका साथै सिंगापुर र दक्षिण अफ्रिकाको भ्रमण गर्नुहुने चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन चेनले १७ तारिख बताउनुभएको छ।